Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


टोकियो ओलम्पिक : तिन स्वर्णसहित चीनको अग्रता, आज १८ स्वर्ण पदकको टुंगो लाग्ने

एजेन्सी । टोकियो ओलम्पिकमा अहिलेसम्म तिन स्वर्ण पदक जितेर चिनले अग्रता लिएको छ । एक एक वटा स्वर्ण पदक तथा एक एक वटा रजत पदक जितेका इटाली र जापान क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । ३२ औं ग्रिष्मकालिन ओलम्पिकको पहिलो दिन हिजो ९ देशले स्वर्ण पदक जितेका छन् । रजत र कास्य पदक…