Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


यू-१९ एसिया कपको उपाधि भारतलाई

काठमाडौं । भारतले १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा हिजो भएको फाइनल खेलमा श्रीलंकालाई नौ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा भारतीय टोलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनको लक्ष्य पाएको थियो । भारतका लागि आंकिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए…