बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार भएको फाइनल खेलमा बैतडीलाई ३८ रनले हराउँदै कञ्चनपुरले उपाधि हात पारेको हो । कञ्चनपुरले दिएको १ सय ९६ रनको लक्ष्य पट्याएको बैतडी १ सय ५७ रनमा अलआउट भयो । पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा ८ जिल्लाका टोलीको…