Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक

काठमाडौं, कात्तिक ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ खेल तालिका सार्वजनिक गरेको छ । नयाँ खेल तालिका सार्वजनिक गर्दै एन्फाले प्रतियोगिता अन्तर्गत सुरुआती दुई चरणको सम्पूर्ण खेल दशरथ रंगशालामा हुने जनाएको छ । यस अघि एन्फाले खेलहरु रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो ।…