Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


‘ए’ डिभिजन लिग : आज एक खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणअन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बजे हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । थ्री स्टार शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ भने शेर्पा…