काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा गएराति आइभोरी कोष्ट, माली र गाम्बिया विजयी भएका छन् । उपाधि दावेदार आइभोरी कोष्टले इक्वेटोरियल गिनीमाथि १–० को जित निकाल्यो । आइभोरी कोष्टको जितमा म्याक्स ग्रेडलले निर्णायक गोल गरे । गएराति भएको अर्को खेलमा मालीले ट्युनिसियालाई १–० ले पराजित गरेको थियो । बलियो प्रतिद्वन्द्वी ट्युनिसियाविरुद्धको खेलमा मालीलाई…