काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति शिर्ष स्थानको म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । खेलमा सिटीलाई विजयी गराउन फिल फोडेनले १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जतसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलसँग ८ अंकको अग्रता बनाएको छ । २० खेलबाट सिटीको ५० अंक छ । समान खेलबाट ४२…