नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली पुगे रंगशाला « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली पुगे रंगशाला


0
Shares

काठमाण्डौै । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला जानु भएको छ । आइतबार बेलुकाको खेल हेर्न उहाँ दशरथ रंगशाला जानु भएको हो ।

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ । यसअघि बिहीवार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १र१ गोलको बराबरी खेलेका थिए ।