काठमाण्डौै । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला जानु भएको छ । आइतबार बेलुकाको खेल हेर्न उहाँ दशरथ रंगशाला जानु भएको हो ।
नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ । यसअघि बिहीवार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १र१ गोलको बराबरी खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्