Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ : घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डिपिर र खरिद प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपमा नेपाल प्रिमियर लिग (एनपिएल)को हेल्प डेस्क उद्घाटनका अवसरमा सोमबार राखेप सदस्यसचिव घिसिङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले समावेश गरेलगत्तै सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि डिपिआर तयार भएर गत भदौमा…