Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


एपिएफ र आर्मीको तेस्रो जित

काठमाडौं । विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र त्रिभुवन आर्मी क्लवले बिहीबार एन्फा महिला फुटबल लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आर्मीले वागमती युथ क्लबलाई र एपिएफले वालिङ नगरपालिकालाई हराएको हो । पहिलो खेलमा आर्मीले बागमतीमाथि ३–० को जित निकाल्यो । अर्को विभागीय टोली एपिएफले दोस्रो खेलमा वालिङमाथि २–१ को…