काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिकमा आज प्रतिस्पर्धा गर्ने छिन् । पलेसाले पारा तेक्वान्दोको महिला के–४४ विधाको ५७ केजी मुनिको तौल समुहमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । पहिलो चरणमा पलेसाको भिडन्त भेनेजुएलाकी खेलाडी भ्यालेरिया मोरालेससँग हुनेछ । यो खेल नेपाली समय अनुसार आज साँझ ५ बजे हुनेछ । पारा तेक्वाान्दोकै पुरुष…