काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल्ने मैदानको अभावकै बीच साफ यु-२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । आगामी भदौ २ गतेदेखि नेपालमा हुने च्याम्पियनसिपमा ६ राष्ट्रले चुनौति प्रश्तुत गर्दैछन् । तर बिहीबार एन्फाले पत्रकार सम्मेलन गर्दै आफ्नो तयारी पूरा भएको जनाए पनि मैदानबारे भने अहिलेसम्म अन्योलता प्रकट गरेको छ । नेपालले उद्घाटन…