Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


काभा महिला भलिबल : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल लिगमा उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । यी दुईबीचको खेल साँझ सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएका सेमिफाइनलबाट नेपाल र भारत फाइलनमा प्रवेश गरेका हुन् । दोस्रो सेमिफाइलनमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको…