Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


काभा महिला भलिबल लिग आजदेखि

काठमाडौं । काभा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा बिहीबार शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दैछ ।…