काठमाडौं । नेपालमा जारी साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्नेछन् । समुह चरणको यो अन्तिम खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । समुह ‘बी’ मा भारत र माल्दिभ्ससँगै भुटान पनि सेमिफाइनलमा पुग्ने होडमा जिवित छ । भारत र भुटानले एक एक खेल जित्दा माल्दिभ्स जितविहीन छ । आजको खेल माल्दिभ्सले जितेको खण्डमा समुहका…