काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताउनुभएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । आयोजक नेपालले भने कातिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको शुरुवात गर्ने भएको छ । घरेलु…