Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


साफ महिला च्याम्पियनशीप फुटबल फाइनल खेलको अनलाइन टिकट बिक्री नहुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले भोेली हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री बन्द गरेकोे छ । गत आइतबार भएको सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमता १५ हजार रहेकोमा १८ हजारभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले अनलाइन…