काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका पौडीवाज अलेक्जेण्डर शाहले प्रतिस्पर्धा गर्दैछन् । शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल पेरिस ला–डिफेन्से एरिनामा नेपाली सयम अनुसार दिउँसो ३ बजे हुनेछ । यो विधामा राष्ट्रिय किर्तीमानधारी पौडीवाज शाह आज कम्तिमा आफ्नै नामको कीर्तिमान सुधार्न चाहन्छन् । कतारको दोहामा यसै वर्ष भएको विश्व…