काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित २१ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड भदौ २८ गते हुने भएको छ । अवार्डमा १० विधामा पुरस्कृत गरिने छ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी इयर, लाइफटाइम…