काठमाडौं । फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयता अनुसार नेपाल एक स्थान सुधार गर्दै १ सय ७५ औं स्थानमा आइपुगेको छ । सार्क राष्ट्रहरुमा नेपाल भन्दा माथि भारत १ सय २७ औं, अफगानिस्तान १ सय ५५ औं र माल्दिभ्स…