काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्नेछन् । समुह ‘बि’ को अन्तिम खेल साँझ साँढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । यो खेल जित्दै नेपाल समुह विजेता बन्ने अभियानमा रहेको छ । यही समुहको अर्को खेलमा आजै भुटान र माल्दिभ्स भिड्नेछन् । समुहका दुई खेलबाट नेपाल र भुटानले चार…