Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ । खेल मंगलबारदेखि शुक्रबार सम्पन्न हुने छ । गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र…