Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


सीपीएन युएमएल प्रेसिडेन्ट फुटबलमा आयोजकलाई झड्का

बुटवल, चैत १६ । प्रथम सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता मंगलबारदेखि बुटवलमा सुरु भएको छ ।मदन भण्डारी स्पोर्टस् एकेडेमी लुम्बिनी अञ्चल कमिटीको आयोजनामा सुरु भएको खेलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले उद्घाटन गरे ।पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ४–० ले हराउँदै खनाल ब्रदर्स रुपन्देहीले विजयी सुरुआत गरेको छ ।प्रतियोगितामा खनाल…