Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


कोलकाता ‘आईपीएल’को शीर्ष स्थानमा

काठमाडौं, वैशाख ८ । पञ्जावलाई हराउँदै कोलकाता ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावमा गएराति भएको खेलमा घरेलु टोलीलाई कोलकाता नाईट राईडर्सले ६ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनायो । उसका लागि सन मार्शले अविजित ५६ रन बनाए भने…