राजकोट, वैशाख १० । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) मा गुजरात लायन्सले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा गुजरातलाई सनराईजर्स हैदरावादले १० विकेटको फराकिलो अन्तरले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । गुजरातका लागि सुरेश रैनाले ७५ रन बनाउनुबाहेक अन्य कुनै पनि…