मोहाली, वैशाख १४ । इन्डियन प्रिमियर लिगको जारी संस्करणमा किंग्स इलेभन पञ्जावले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । जसअनुसार उसले पाँचौं पराजय व्यहोर्दै जारी प्रतियोगितामा सर्वाधिक पराजय व्यहोर्ने टिमका रुपमा आफूलाई उभ्याएको छ । उसले हालसम्म ६ वटा खेल खेल्दै पाँचमा पराजय व्यहोरेको हो । पञ्जावले राइजिङ पुने सुपरजाइन्टलाई मात्र पराजित गरेको हो । सोमबार…