काठमाडौं, बैशाख १८ । ईण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात लायन्स ३ विकेटले विजयी भएको छ । शुक्रबार राती पूणेमा भएको खेलमा गुजरातले राइजिङ पूणे सुपर जाइन्ट्सलाई अन्तिम बलमा हराउँदै रोमाञ्चक जित निकालेको हो । सुपर जाइन्ट्सले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको गुजरातलाई जितका अन्तिम बलसम्म कुर्नु पर्यो । गुजरातले पूरै २० ओभर…