Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


कोलकाताको पाँचौं जित, बेंग्लोर पाँचौं पटक पराजित

बेंग्लोर, वैशाख २१ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर बेंग्लोरलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै कोलकाता अंक तालिकाको दोस्रो नम्बरमा रहन सफल भएको छ । सीजनको आठौं खेलबाट पाँचौं जित हासिल गर्दै कोलकाताले आफ्नो खातामा १० अंक बनाएको छ । बेंग्लोर भने सात खेलबाट…