Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


सागमा पदक विजेता तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं, वैशाख १९ । अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि पदक दिलाउने तेक्वान्दो खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।आइतबार राजधानीमा कार्यक्रम गरी संघले भारतमा सम्पन्न १२औं सागमा नेपाललाई पदक दिलाएका तेक्वान्दो खेलाडी र अफिसियलहरुलाई सम्मान गरेको हो ।संघले रजत पदक विजेता खेलाडीहरु रेजिना कार्की, यानकुमारी चौलागाइँ, निमा गुरुङ, ज्ञानी चुनारा,…