दोलखा, वैशाख १५ । दोलखाको चरिकोटमा रहेको गौरीशंकर बालगृहको सहयोगका लागि अल्ट्रा धावकहरुले च्यारिटी दौड गर्ने भएका छन् ।बुधबार दोलखास्थित नेपाल बाल संगठनमा आयोजित पत्रकार सम्मेलनमा चर्चित अल्ट्रा धावकहरु रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र न्यूजिल्यान्डका डेभिड जे इनग्राम च्यारिटी दौडमा सहभागी हुन लागेको जानकारी दिइयो ।यही वैशाख १८ गते ललितपुरको गोदावरीबाट सुरु हुने…