Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


गणेश थापाले भने–‘अब ‘क्यास’मा जान्छु’

काठमाडौं, वैशाख ११ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का निलम्बित अध्यक्ष गणेश थापाको अपील खारेज गरेको छ ।थापाले पदीय दुरुपयोग गरेको भन्दै फिफाले गत कात्तिक २३ गते १० वर्षसम्म फुटबलका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यसपछि थापाले फिफामा अपील गरेका थिए ।फिफाको इथिक्स कमिटीले थापाको…