काठमाडौं, वैशाख २५ । नेपाल खेलकुद पत्रकार मञ्चले महेश आचार्यलाई नयाँ अध्यक्षमा चुनेको छ ।शनिबार राजधानीमा भएको मञ्चको १२औं साधारणसभाले आचार्यलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।त्यसैगरी, सभाले प्रथम उपाध्यक्षमा देवेन्द्र सुवेदी, महासचिवमा प्रकाश तिमिल्सिना, सचिवमा राजु घिसिङ, कोषाध्यक्षमा प्रज्जवल ओली र चार सदस्यहरु गोविन्द रेग्मी, आदर्श ढकाल, कमल क्षेत्री र अञ्जन खड्कालाई निर्विरोध निर्वाचित…