काठमाडौं, बैशाख २७ । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा पुछारको क्लब लेभान्टेसँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएर एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको हो । दोस्रो मिनेटमा नै फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाए । तर एथ्लेटिको मड्रिडले यो अग्रता…