काठमाडौं, वैशाख ३० । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ । बेंग्लोरको चिनास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर १५१ रनमात्रै बनाउन सक्यो । बेंग्लोरका लागि लोकेश राहुलले अविजित ६८ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा टिक्न…