काठमाडौं, जेठ ३ । काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले आफ्नो १७ वर्षमुनिको टोलीलाई अभ्यास खेल र प्रशिक्षणका लागि बंगलादेश लैजाने भएको छ ।एकेडेमीले १७ वर्षमुनिको टोलीलाई बंगलादेश क्रिराशिखा पोर्टीस्थान एकेडेमी बीकेएसपीसँग पाँचओटा एक दिवसीय प्रतियोगिता खेलाउन त्यसतर्फ लैजान लागेको हो ।आगामी मे १९ देखि २६ सम्म ढाकामा नेपाली टोलीले बीकेएसपीको १७ वर्षमुनिको टोलीसँग मैत्रीपूर्ण खेल…