काठमाडौं, जेठ ९ । लाओसविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । मूख्य प्रशिक्षक जापानका ग्योतोकु कोजीले चारदिने विशेष प्रशिक्षणमा रहेका ३३ खेलाडीबाट अन्तिम २० जनाको नाम घोषणा गरेका हुन् । अनिल गुरुङ्गको कप्तानीमा तयार भएको नेपाली टिममा गोलकिपरमा किरण चेम्जोङ्ग र विकेश कुथु, डिफेन्डरमा रविन श्रेष्ठ, अनन्त तामाङ्ग, आदित्य चौधरी,…