काठमाडौं, जेठ १६ । प्रथम लाङटाङ गोसाईकुण्ड हाफ म्याराथनको उपाधि नेपाली सेनाका भरत खत्रीले जितेका छन् । रसुवाको लाङटाङदेखि गोसाईकुण्डसम्मको २१ किलोमिटरको दुरी १ घण्टा १७ मिनेट ५५ सेकेण्डमा सकाउँदै सेनाका धावक खत्रीले उपाधि जितेका हुन् । खत्रीभन्दा ५ सेकेन्डले मात्रै पछि परेका आर्मीकै अर्का धावक होमलाल श्रेष्ठ दोस्रो भए भने जुम्लाका गोविन्दप्रसाद अधिकारी तेस्रो…