वेम्बले, जेठ २१ । युरोकप फुटबलको तयारीमा रहेका इङ्ल्यान्ड र पोर्चुगलबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा इङ्ल्यान्डले बाजी मारेको छ । इङ्ल्यान्डको वेम्बले रंगशालामा गएराति भएको खेलमा घरेलु टोली १–० ले विजयी भएको हो । खेलको ३५ औं मिनेटमै बु्रनो आल्भेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० जनामा समेटियो । खेल सकिन ४ मिनेट बाँकी…