काठमाडौं, जेठ २३ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रथम वीर गणेशमान कप राष्ट्रिय खुला महिला/पुरुष ह्याण्डबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । राजधानीमा भएको पुरुष फाइनलमा सशस्त्रले हिमालयन क्लबलाई २४–२३ को झिनो गोल अन्तरले पराजित गर्यो । विजयी टिमका लागि बिमल भाटले ८ गोल गरे भने हिमालयनका बासु गुरुङले ९ गोल गरे । बासु…