Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


पेरुले आफ्नो अग्रता जोगाउन सकेन, ईक्वेडरसँग बराबरी

काठमाडौं, जेठ २७ । कोपा अमेरिका फुटबलअन्तर्गत समुह बी कै अर्को खेलमा ईक्वेडर र पेरुले २÷२ गोलको बराबरी खेलेका छन् । कुनै समय खेलमा २–० को अग्रता लिएको पेरुले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरीमा खुम्चिनुपरेको हो । खेलको पहिलो हाफमै पेरुका क्रिस्चियन क्युभा र एडिसन प्mलोरेसले एक–एक गोल गरे । ईक्वेडरका ईनर भ्यालेन्सियाले एक गोल…