Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


चौराहा धनगढी क्रिकेट लिग च्याम्पियन, सुपर ओभरमा अत्तरिया पराजित

धनगढी, चैत १३ । धनगढीमा सम्पन्न सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको उपाधि टिम चौराहाले जितेको छ । शनिबार भएको फाइनलमा ‘सुपर ओभर’मा सीवाइसी अत्तरियालाई पराजित गर्दै चौराहाले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले निर्धारित् ओभरमा समान १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरको सुरुमा ब्याटिङ गरेको अत्तरियाका…