काठमाडौं, असार २ । युरोकप फुटबलमा विहीबार तीन खेल हुँदै छन् ।प्रतियोगितामा अहिले साँझ इंग्ल्यान्ड र वेल्सबीच खेल हुँदैछ । वेल्सले पहिलोपटक युरोकपमा सहभागिता जनाएको हो ।इंग्ल्यान्ड र वेल्सबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने अपेक्षा गरिएको छ ।विहीबार नेपाली समयअनुसार पौने १० बजे नर्दन आयरल्यान्डले युक्रेनको सामना गर्दैछ ।यस्तै, राति (शुक्रबार बिहान) पौने १…