काठमाडौं, असार ७ । अमेरिकाको क्यालिफोर्नियामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार बुधबार बिहान आयोजक अमेरिका र अर्जेन्टिना भिड्दै छन् ।पहिलोपटक प्रतियोगिता आयोजना गरेको अमेरिकाले फाइनलमा पुगेर कीर्तिमान राख्न चाहन्छ भने निकै फर्ममा देखिएको अर्जेन्टिना जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो ।क्वार्टरफाइनलमा अमेरिकाले इक्वेडरलाई २–१ ले तथा अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ ले पराजित…