Logo १२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026


न्युजिल्याण्ड विश्वकप ट्वेन्टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत १० । पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गप्टीलको ८० रनको मद्दतले १ सय ८० रन बनायो । जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा…