Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


शिर्ष क्लवहरु आर्सनल र एभर्टन विजयी

काठमाडौं, बैशाख १९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलहरुमा शिर्ष क्लवहरु आर्सनल र एभर्टन विजयी भएका छन् । शिर्ष चारभित्र पर्ने सम्भावना बलियो बनाउनेक्रममा आर्सनलले नर्वीच सिटीलाई १-० ले हरायो । आर्सनलका लागि ड्यानी वेलबेकले निर्णायक गोल गरे । शनिबार राती भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २-१ ले हरायो । खेलमा…