Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


युभेन्टसद्वारा उपाधि रक्षा

काठमाडौं, वैशाख २० । यस वर्षको ईटालियन लिग अर्थात ‘सिरी ए’ को उपाधि युभेन्टसले जितेको छ । गएराति भएको खेलमा कार्पीलाई २–० ले हराउँदै युभेन्टसले लगातार पाँचौ पटक ईटालियन सिरी ए को उपाधि हात पारेको हो । युभेन्टसको निकटतम प्रतिद्वन्द्वी नापोली तेस्रो स्थानको एएस रोमासँग पराजित भएपछि सिजनमा दुई खेल खेल्न बाँकी छँदै युभेन्ट्सले उपाधि…