Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बालबालिकालाई खेलकुदमा प्रेरित गर्नोस् : विष्ट

राजविराज, वैशाख २४ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले खेलाडीहरु डाक्टर, इन्जिनियरभन्दा महत्वपूर्ण हुने भन्दै बालबालिकाहरुलाई खेलकुदमा प्रेरित गर्नुपर्ने बताएका छन् ।राष्ट्रिय खेलकुद परिषदले शुक्रबारदेखि राजविराजमा सुरु गरेको ‘ज्येष्ठ नागरिकहरुका लागि चारदिने योग, आयुर्वेद एंव प्राकृतिक चिकित्सा शिविर’को उद्घाटन गर्दै विष्टले हरेक अभिभावकले आफ्ना सन्तानलाई खेल क्षेत्रमा लगाउँदा बालबालिका अनुशासितसमेत बन्ने बताए ।…