काठमाडौं, जेठ २९ । फ्रान्समा जारी युरोकप फुटबलमा शनिबार तीन खेल हुँदैछन् ।पहिलो खेलमा नेपाली समयअनुसार साँझ पौने ७ बजे स्वीट्जरल्यान्ड र अल्बानिया भिड्दै छन् ।त्यस्तै, राति पौने १० बजे वेल्स र स्लोभाकिया तथा राति (आइतबार बिहान) पौने १ बजे इंग्ल्यान्ड र रुसबीच भिडन्त हुँदैछ ।इंग्ल्यान्डका हुल्याहा दर्शकका कारण पनि यो खेलमा सुरक्षा व्यवस्था कडा…