Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


क्रिकेट खेलाडी संघ नेपालको अध्यक्षमा पवन, कप्तान पारस बने महासचिव

काठमाडौं, जेठ २२ । नेपाली क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपालको नेतृत्व पूर्वराष्ट्रिय टिमका कप्तान पवनकुमार अग्रवालले सम्हालेका छन् ।संघको शनिबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो साधारणसभाले पवनलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।त्यस्तै, उपाध्यक्षद्धयमा विनोदकुमार दास र सीता रानामगर तथा महासचिवमा राष्ट्रिय टिमका कप्तान पारस खड्का सर्वसम्मत् भएका छन् ।११ सदस्यीय कार्यसमिति…