काठमाडौं, जेठ १ । स्पेनिस लिग ला लिगा फुटबलअन्तर्गत जारी सिजनको अन्तिम खेलमा आज बार्सिलोनाले ग्रानाडाको सामना गर्दै छ । ग्रानाडाको मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुने छ । सोही समयमा रियल मड्रिडले डेपोर्टिभो ला कोरुनासँग उसकै मैदानमा खेल्दै छ । यि दुई खेलको नतिजाले अंक तालिकामा ८८ अंकका साथ…